Information is intelligence
HomeNewsनेपाली सेनामा स्थगित भएको भर्ना प्रक्रिया पुन: संचालन

नेपाली सेनामा स्थगित भएको भर्ना प्रक्रिया पुन: संचालन

- Advertisement -spot_img

कोभिड-१९ संक्रमणको दोश्रो लहरका कारण नेपाली सेनामा स्थगित भएको भर्ना प्रक्रिया पुन: संचालन भएको छ ।

अस्ति एक सूचना जारी गर्दै सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले अहिले स्थिति केही सहज भएका कारण रोकिएका भर्ना प्रक्रिया पुन: संचालन गरिएको जानकारी गराएको हो । सेनाले भर्ना सम्बन्ध विस्तृतमा पुन: सूचना जारी गरिने तथा नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको फेसबुक पेज  बाटसमेत थप जानकारी लिन सकिने जानकारी गराएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु