Information is intelligence
HomeSportsरियल मड्रिड पराजित

रियल मड्रिड पराजित

- Advertisement -spot_img

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड प्रि–सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा पराजित भएको छ । आइतबार राति भएको खेलमा रियल स्कटिस क्लब रेन्जर्ससँग २–१ ले पराजित भएको हो ।

आइब्रोक्स स्टेडियममा रियलले सुरुवाती अग्रता बनाएको थियो । आफूले लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा पराजित हुन पुगेको हो । खेलको आठौं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ५५ औं मिनेटमा फािशन साकलाले गोल गर्दै रेन्जर्सलाई १–१ गोलको बराबरीमा ल्याए ।

७७ औं मिनेटमा सेड्रिक इटेनले गोल गर्दै रेन्जर्सलाई २–१ को जित दिलाए । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु