Information is intelligence
HomeInternationalभारतको हिमाञ्चलमा पहिरोले पुरिएर ९ को मृत्यु

भारतको हिमाञ्चलमा पहिरोले पुरिएर ९ को मृत्यु

- Advertisement -spot_img

काठमाडौँ- भारतको हिमाञ्चल प्रदेशमा पहिरोले पुरिएर ९ पर्यटकको मृत्यु भएको छ ।

ठूलो चट्टानसहित झरेको पहरोले पुरिएर आइतबार ९ पर्यटकको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।

पहिरोले अरू तीन जना घाइते भएका छन् । घटनाको हिमाञ्चल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले दुःख व्यक्त गरेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु