Information is intelligence
HomeEconomyविशाल बजार कम्पनीको मुल्यमा सकारात्मक सर्किट

विशाल बजार कम्पनीको मुल्यमा सकारात्मक सर्किट

- Advertisement -spot_img

विशाल बजार कम्पनीको मुल्यमा सकारात्मक सर्किट लागेको छ ।

कम्पनीको मुल्य १० प्रतिशतले बढ्दै सर्किट लागेको हो ।

कम्पनीको मुल्य हिजो ६७१४.४० रहेको थियो भने आज १० प्रतिशतले बढेर ७३८५.८० पुगेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु