Information is intelligence
HomeEconomyनेप्सेले नयाँ रेकर्ड कायम गर्दा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने...

नेप्सेले नयाँ रेकर्ड कायम गर्दा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

- Advertisement -spot_img

आज नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ । नेप्से परिसूचक २९.२३ अंकले बढेर ३०७९.६६ अंकमा पुगेको छ । यो नेप्सेको अलटाइम हाइ बिन्दु हो ।

आज नेप्सेमा १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६ सय ४३ रुपैँया ५ पैसाको कारोबार भएको छ । जसमा २२५ वटा कम्पनीका शेयर हरु १ लाख ४१ हजार ६ सय ५२ पटक कारोबार भएका छन् ।

अरुका नाममा आइपिओ भर्नेहरू पत्ता लगाउन सफ्टवेयर बन्दै

आज ६ वटा कम्पनीको शेयर मूल्यमा पूर्ण सकारात्मक सर्किट लागेको छ । ती कम्पनीहरुमा मल्टिपर्पोज फाइनान्स, खानीखोला हाइड्रो, युनाइटेड मोदी हाइड्रो, नेपाल हाइड्रो डेभलपमेन्ट लिमिटेड, जोशी हाइड्रो र घलेम्दी हाइड्रो रहेका छन्।

आज सबैभन्दा बढी कमाउने कम्पनीहरु

आज सबैभन्दा बढी गुमाउने कम्पनीहरु

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु