Information is intelligence
HomeInternationalभारतमा बसलाई रेलले ठक्कर दिँदा १८ जनाको मृत्यु

भारतमा बसलाई रेलले ठक्कर दिँदा १८ जनाको मृत्यु

- Advertisement -spot_img

भारतमा रोकिराखेको बसलाई रेलले ठक्कर दिँदा १८ जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् । उत्तर प्रदेशको बाराबंकी जिल्लाको लखनउ–अयोध्या रोडमा मंगलबार राति रेलको लिक नजिकै रोकिराखेको बसलाई रेलले ठक्कर दिँदा १८ जनाको मृत्यु भएको हो ।

भारतीय पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार बस रेलको लिक नजिकै रोकिएका बेला रेल आएपछि ठक्कर दिएको थियो । रेलले ठक्कर दिएपछि केही समय सडक नै अवरुद्ध भएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु