Information is intelligence
HomeSportsटोकियो ओलम्पिकमा गौरिकाको प्रतिष्पर्धा आज

टोकियो ओलम्पिकमा गौरिकाको प्रतिष्पर्धा आज

- Advertisement -spot_img

काठमाडौं । टोकियो ओलम्पिकमा आज नेपाली पौडीबाज गौरिका सिंहले प्रतिष्पर्धा गर्दै छिन् ।

गौरिकाले महिलाको १०० मिटर फ्रिस्टाइलमा प्रतिष्पर्धा गर्नेछिन् । गौरिकाको खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

प्रतिष्पर्धामा गौरिका हिट १ मा रहेकी छिन् । यस हिटमा चार खेलाडी छन् । गौरिका रहेको हिटमा नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी छन् । यस प्रतिष्पर्धामा गौरिकाको नाममा १ मिनेट ००.६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु