Information is intelligence
HomeShare Bazarशेयर बजार खुलेको १५ मिनेटमै यी कम्पनीहरुको शेयरमूल्यमा सकरात्मक सर्किट, कुनको कति...

शेयर बजार खुलेको १५ मिनेटमै यी कम्पनीहरुको शेयरमूल्यमा सकरात्मक सर्किट, कुनको कति ?

- Advertisement -spot_img

आज बुधवार शेयर बजार खुलेको १५ मिनेटमा दुई कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । नेपाल हाइड्रो डेभलपर्स र मल्टीपर्पस फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

मल्टीपर्पस फाइनान्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९.९८ प्रतिशत र नेपाल हाइड्रो डेभलपर्सको शेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ ।

ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । नेपाल हाइड्रो डेभलपर्सको शेयरमूल्य प्रतिकित्ता रू। ६३७.६० र मल्टीपर्पस फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू। ५३४.७० पुगेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु