Information is intelligence
HomeNewsआज योजना आयोगका उपाध्यक्षले सपथ लिँदै

आज योजना आयोगका उपाध्यक्षले सपथ लिँदै

- Advertisement -spot_img

काठमाडाैं : राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्षले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

सरकारले आयोगको उपाध्यक्षमा डा. विश्व पौडेललाई नियुक्त गरेको छ। डा. पौडेल अर्थविद् हुन्।

उपाध्यक्ष डा.पौडेलसँगै आयोगका सदस्यहरुको आज बिहान ९:३० बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा शपथ ग्रहण कार्यक्रम रहेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु