Information is intelligence
HomePoliticsसत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै

सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै

- Advertisement -spot_img

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्नका लागि सत्ता गठबन्धनका नेताहरु आज पनि छलफलमा बस्दैछन् ।  बैठक बिहान साढे ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बस्नेछ । 

यस बैठकले कुन पार्टीलाई कुन मन्त्रालय दिने भन्ने टुंगो लगाउने छ ।  त्यसपछि नेताहरुले आ–आफ्नो पार्टीबाट मन्त्री बन्नेको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई दिने र उनले सकेसम्म आजै मन्त्रिपरिषद् विस्तार गर्ने बताइएको छ । 

बुधबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रिपरिषद् बिस्तारको जिम्मा पार्टीका शीर्ष नेताहरुलाई दिएका थिए  ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु