Information is intelligence
HomeScience & Technologyअरु कसैले तपाईंको मोबाइल ब्यालेन्स यसरी हेर्न सक्दछन्, सुबिधा की कमजोरी ?

अरु कसैले तपाईंको मोबाइल ब्यालेन्स यसरी हेर्न सक्दछन्, सुबिधा की कमजोरी ?

- Advertisement -spot_img

काठमाडौं । कसैले मोबाइलमा कति रिचार्ज छ त्यो जान्न पाइनु सुबिधा हो तर अरु कसैले आफ्नो व्यक्तिगत जानकारी थाहा पाउन मिल्नु यो सुरक्षा कमजोरीले हुनेगर्दछ। तर नेपाल टेलिकमका प्रयोगकर्ताहरुको सम्बन्धमा भने टेलिकमले आफैँ यो सुबिधा दिईरहेको छ र यो सुबिधा प्रयोग गर्न सहज पनि छ।

तपाईंले टेलिकमको वेबसाइट तथा मोबाइल एपमा रहेको वेब रिचार्ज अप्सनमार्फत तपाईंले टेलिकमका जुनसुकै मोबाइल नम्बरमा रहेको ब्यालेन्स र भ्यालिडिटी (मान्यअवधि) थाहा पाउन सकिन्छ । तर यसका लागि तपाईंले जुन नम्बरको ब्यालेन्स थाहा पाउनुपर्ने हो, त्यसमा रिचार्ज कार्डमा रहेको पिन नम्बरबाट रिचार्ज गर्नुपर्ने हुन्छ ।

यो प्रबिधिलाई टेलिकमका अधिकारीहरुले सुबिधाका रुपमा व्यक्त गरेको भेटिन्छ, तपाईंलाई के लाग्छ, यो सुविधा हो कि सुरक्षा कमजोरी ?

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु