Information is intelligence
HomeShare Bazarजीवन विकास लघुवित्तको दोस्रो बजारमा उत्साहजनक प्रवेश

जीवन विकास लघुवित्तको दोस्रो बजारमा उत्साहजनक प्रवेश

- Advertisement -spot_img

काठमाण्डौ – केहि समय पहिला प्राथमकि शेयर निष्कासन गरेको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको दोस्रो बजारमा कारोबार सुरु भएको छ । 


स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ९१४ रूपैयाँमा भएको छ । कम्पनीको १० कित्ता सेयर ९ सय १४ रूपैयाँमा कारोबार भएको छ । कम्पनीको कारोबार अधिकतम रेञ्जबाट सुरू भएको हो । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि व्द्यीद्य सिम्बोल पाएको छ ।

दोस्रो बजारमा कारोबार सुरु भएसँगै कम्पनीको शेयर माग अत्यधिक रहेको छ । यो समाचार तयार पार्दा सम्म कम्पनीको ५ लाख भन्दा धेरैले शेयर खरिद माग गरेका छन । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु