Information is intelligence
HomePoliticsअध्यक्ष ओलीले बोलाए स्थायी कमिटी बैठक

अध्यक्ष ओलीले बोलाए स्थायी कमिटी बैठक

- Advertisement -spot_img

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । बैठक आज दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्ने भएको छ । 

बैठकमा तीन एजेण्डामा छलफल हुनेछ । केन्द्रीय विभागहरुको पूर्णता दिने, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरणको विषय बैठकको एजेण्डा रहेको छ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु