Information is intelligence
HomeSportsमैत्रीपूर्ण खेलमा बार्सिलोना विजयी

मैत्रीपूर्ण खेलमा बार्सिलोना विजयी

- Advertisement -spot_img

मैत्रीपूर्ण फुटबल खेलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ ।

प्रि-सिजनको तयारी अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले जर्मन क्लब स्टुटगार्डलाई ३-० को फराकिलो अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा मेम्फिस डीपे २१ औं मिनेटमा , सुफ डेमीर ३६ औं र  रिकार्ड पुइगले ७४ औं मिनेटमा गोल गर्दै ३-० को सहज जित दिलाएका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु