Information is intelligence
HomeEconomyसाताको पहिलो दिन घट्यो सुनको मूल्य

साताको पहिलो दिन घट्यो सुनको मूल्य

- Advertisement -spot_img

नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति तोलामा ५०० रुपैयाँले घटेर ९२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनकाे मूल्य ९२ हजार ९०० रुपैयाँमा काराेबार भएकाे थियाे । 

तेजाबी सुनको मूल्य ९१ हजार ९०० रुपैयाँ रहेको छ । 

सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार एक हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमै कारोबार भइरहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु