Information is intelligence
HomeEconomyसामान्य बृद्धि भएको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

सामान्य बृद्धि भएको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

- Advertisement -spot_img

साताको पहिलो दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेप्से १.२६ अंकले बढेर ३०८१.०७ अंकमा पुगेको छ ।

आज कुल २२६ कम्पनीको शेयर कारोबार हुँदा १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८ सय ६१ रुपियाँ ९१ पैसाको शेयर कारोबार भएको छ ।

आज छ वटा कम्पनीको मूल्य १० प्रतिशत भन्दा बढीले बढेको छ ।

भर्खरै कारोबार सुरु भएको जीवन विकास लघुवित्तको पनि आज १० प्रतिशतले मूल्य बढेको छ ।

आज सबैभन्दा बढी कमाउने कम्पनीहरु

आज सबैभन्दा बढ गुमाउने कम्पनीहरु

समग्रमा आजको कारोबार

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु