Information is intelligence
HomeEntertainment & Artsटिकटक बनाई जित्नुहोस पुरस्कार

टिकटक बनाई जित्नुहोस पुरस्कार

- Advertisement -spot_img

टिकटक प्रयोग कर्ताहरुको लागी हजारौ कमाउन सक्ने सुनौलो आबसर आएको छ। जाउँ न कान्छी जाउँ गित प्रयोग गरि टिकटक प्रयोग कर्ताले पन्द्र हजार सम्म जित्न सक्ने छन् ।

पन्ध्र हजार सम्म जित्नको लागी टिकटक प्रयोग कर्ताले सुरुमा सर्चमा गई गीतको बोल जाउन कान्छी जाउ खोजि उनीहरुले नै प्रयोग गरेको गितमा भिडीयो बनाउन पर्नेछ। तपाईहरुले बनाउनु भएको भिडीयोमा #JAAUNAKANCHIJAAU र #abigmanfilms को प्रयोग गर्नु पर्नेछ भने @abigmanfilms लाई मेन्शन र फलो गर्नु पर्नेछ ।

तपाईहरुले प्रस्तुत गर्नु भएको कला मन परेमा बिजेताले रु १५००० र उपविजेताले रु १०००० सम्म जित्न सक्ने छन्। जाउँ न कान्छी जाउँ बोलको गित तपाईहरुले युटुब मार्फत पनि सुन्न सक्नु हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु