Information is intelligence
HomeSportsमैत्रीपुर्ण खेलमा चेल्सीद्वारा आर्सनल पराजित

मैत्रीपुर्ण खेलमा चेल्सीद्वारा आर्सनल पराजित

- Advertisement -spot_img

एजेन्सी । प्रि–सिजनको मैत्रीपुर्ण खेलमा चेल्सीले आर्सनललाई पराजित गरेको छ ।

इंग्लीश फुटबल क्लब चेल्सीले आर्सनलको मैदानमा भएको लण्डन डर्बी खेल २–१ ले जितेको हो ।

चेल्सीको जितमा काई हाभर्टज र ट्यामी अब्राहमले एक एक गोल गरे । आर्सनलका ग्रानिट झाकाले एक गोल फर्काए ।

अब चेल्सीले ५ अगस्टमा टोटेनहमसँग अर्काे मैत्रीपुर्ण खेल खेल्नेछ । त्यसपछि ११ अगस्टको राति स्पेनिस क्लब भिल्लारियलसँग युएफा सुपरकपमा प्रतिस्पर्धा गर्ने तालिका छ ।

आर्सनलले ८ अगस्टमा टोटेनहमसँग मैत्रीपुर्ण खेल खेल्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु