Information is intelligence
HomeEntertainment & Arts‘जाउँ न कान्छी जाउँ’मा सुधिर र गीताको प्रेमकथा

‘जाउँ न कान्छी जाउँ’मा सुधिर र गीताको प्रेमकथा

- Advertisement -spot_img

काठमाडौंँ : अनिस अधिकारी र रचना रिमालको स्वरमा रहेको ‘जाउँ न कान्छी जाउँ’ बोलको गीत सार्वजनिक भएको छ । रोमान्टिक शैलीमा तयार गीतमा गायक अधिकारीकै शब्द तथा संगीत छ । गीतको भिडियोमा सुधिर श्रेष्ठ र गीता ढुंगानाको अभिनय देख्न सकिन्छ ।

प्रेमको रुपमा उनीहरु प्रस्तुत भएका छन् । भिडियोमा सुधिर र गीताको केमेस्ट्री जमेको छ । सुवोल थापाको निर्देशन र कोरियोग्राफी रहेको भिडियो बुद्ध थापाले खिचेका हुन् ।

अरुण थापा मगरद्वारा निर्मित भिडियो अविगम्यान फिल्मस् एन्ड इन्टरटेन्मेन्टले बाहिर ल्याएको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु