Information is intelligence
HomeEconomyउच्च मूल्यमा भयो युनियन लाइफको पहिलो कारोबार, मनकामना स्मार्टको के भयो ?

उच्च मूल्यमा भयो युनियन लाइफको पहिलो कारोबार, मनकामना स्मार्टको के भयो ?

- Advertisement -spot_img

नेपाल स्टक एक्सेन्च लिमिटेडमा सूचीकृत भएर कारोबार सुरु भएको युनियन लाइफ इन्स्योरेन्सको पहिलो कारोबार नेप्सेले तोकेको ओपनिङ रेन्जको उच्चतम विन्दुमा नै भएको छ ।

कम्पनीको पहिलो कारोबार ३४२ रुपैयाँमा भएको हो ।

नेप्सेले यो कम्पनीको लागि ओपनिङ रेन्ज ११५.१३ रुपैयाँदेखि ३४५.३९ रुपैयाँसम्म तोकिदिएको थियो ।

त्यस्तै आजबाट नै कारोबार सुरु हुने भनिएको मनकामना स्मार्ट लघुवित्तको भने बेच्ने लगानीकर्ता नभएका कारण कारोबार सुरु हुन सकेको छैन । उच्च माग भएपनि आपूर्ति भने शून्य रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु