Information is intelligence
HomeEconomyसोमबार सामान्य अङ्कले बढ्यो नेप्से, यी हुन् सबैभन्दा बढी कमाउने र गुमाउने...

सोमबार सामान्य अङ्कले बढ्यो नेप्से, यी हुन् सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

- Advertisement -spot_img

साताको दोस्रो कारोबार दिन नेप्से सामान्य अङ्कले बढेको छ ।

आज नेप्से ४.०५ अङ्कले बढेर ३०८५.०७ अङ्कमा पुगेको छ ।

आज २०६ ओटा कम्पनीको शेयर कारोबार हुँदा १० अर्ब ९८ करोड ३६ लाख ८२ हजार ६०६ रुपैयाँ ४३ पैसाको कारोबार भएको छ ।

सबैभन्दा बढी अरुण काबेलीको ३७ करोड ७५ लाखभन्दा बढीको कारोबार भएको छ भने दोस्रोमा युनिभर्सल पावर कम्पनीको ३५ करोड ४८ लाखभन्दा बढी रकमको शेयर कारोबार भएको छ ।

भर्खरै कारोबारमा आएको जीवन विकास लघुवित्तको मूल्य 4.03 प्रतिशतले बढेर ११३१.८० रुपैयाँ पुगेको छ भने आजबाट मात्र कारोबारमा आएको युनियन लाइफ इन्स्योरेन्सको मूल्य ६.०८ प्रतिशतले बढ‍ेर ३६२.८० रुपैयाँ पुगेको छ ।

आज सबैभन्दा बढी कमाउने कम्पनीहरु

आज सबैभन्दा बढी गुमाउने कम्पनीहरु

समग्रमा आजको शेयर बजार

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु