Information is intelligence
HomeBusinessनेपालको आठौं ठूलो व्यापार घाटा अष्ट्रेलियासँग

नेपालको आठौं ठूलो व्यापार घाटा अष्ट्रेलियासँग

- Advertisement -spot_img

नेपालको आठौं ठूलो व्यापार घाटा अष्ट्रेलियासँग रहेको छ। भन्सार विभागकाअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा अष्ट्रेलियासँग नेपालको व्यापार घाटा १५ अर्ब ३५ करोड ९० लाख ५८ हजार रुपैयाँ रहेको छ।

सो वर्ष अष्ट्रेलियाबाट १६ अर्ब ४२ करोड ८०लाख ३ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको थियो।सोही अवधिमा नेपालबाट १ अर्ब ६ करोड ८९ लाख ४५ हजार रुपैयाँको वस्तु अष्ट्रेलिया गएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु