Information is intelligence
HomeScience & Technology१६ वर्ष मुनिका इन्स्टाग्राम एकाउन्ट स्वतः प्राइभेट

१६ वर्ष मुनिका इन्स्टाग्राम एकाउन्ट स्वतः प्राइभेट

- Advertisement -spot_img

इन्स्टाग्राममा नयाँ एकाउन्टन्ट खोल्ने १६ वर्ष मुनिका प्रयोगकर्ताको एकाउन्टन्ट मात्र हालका लागि स्वतः प्राइभेट हुनेछ । पूराना कम उमेरका प्रयोगकर्तालाई चाँहि एकाउन्टन्ट प्राइभेट गर्दाका फाइदाहरु समेटिएको एक सन्देश पठाइनेछ ।

१३ वर्ष मुनिका प्रयोगकर्तालाई लक्षित गर्दै नयाँ एप नै ल्याउन लागिएको इन्स्टाग्रामले जनाएको छ ।

यद्यपि इन्स्टाग्रामले उमेर ढाँटेका कम उमेरका प्रयोगकर्ताको एकाउन्टन्ट हटाउनका लागि आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको विकास गरिरहेको बताएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु