Information is intelligence
HomeScience & Technologyविजय शाहीलाई गिरफ्तारको माग गर्दै च्याम्पियन्स बुक अफ वर्ल्ड रेकर्ड्सको वेबसाइट ह्याक

विजय शाहीलाई गिरफ्तारको माग गर्दै च्याम्पियन्स बुक अफ वर्ल्ड रेकर्ड्सको वेबसाइट ह्याक

- Advertisement -spot_img

विजय शाहीलाई गिरफ्तारको माग गर्दै च्याम्पियन्स बुक अफ वर्ल्ड रेकर्ड्सको वेबसाइट ह्याक गरिएको छ । वर्ल्ड रेकर्डको तथ्यांक राख्दै आएको वेबसाइट च्याम्पियन्स बुक अफ वर्ल्ड रेकर्ड्सको वेबसाइट नेपाली ह्याकरले ह्याक गरेका हुन् । 

पछिल्लो समय विवादमा परेका विजय शाहीलाई गिरफ्तारको माग गर्दै सातान र ब्रम्हा नामक ह्याकरले च्याम्पियन्स बुक अफ वर्ल्ड रेकर्ड्सको वेबसाइट ह्याक गरेका हुन् । सातान र ब्रम्हाले यसअघि विभिन्न नेपाली साइटहरु समेत ह्याक गरेका थिए । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु