Information is intelligence
HomeNewsजागेश्वर गौतमसहित ४ स्वास्थ्य अधिकारीको सरुवा प्रधानमन्त्री देउवाद्वारा रोक

जागेश्वर गौतमसहित ४ स्वास्थ्य अधिकारीको सरुवा प्रधानमन्त्री देउवाद्वारा रोक

- Advertisement -spot_img

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीले गरेको सरुवा कार्यन्वयन नगर्न निर्देशन दिएका छन् । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल वीरका प्रशासकीय अधिकारी प्रा.डा.जागेश्वर गौतमसहित ४ जना स्वास्थ्य अधिकारीको सरुवा रोक्न देउवाले निर्देशन दिएका हुन् । 

वीरका प्रशासकीय प्रमुख गौतम, राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा.रुद्र मरासिनी, सार्क क्षयरोग केन्द्रका विवेकलाल कर्ण र फाजिलमा रहेकी रिता भण्डारी जोशीको सरुवा रोक्न तत्कालका लागि रोकिएको छ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु