Information is intelligence
HomeEconomyआरएमडिसी लघुवित्तको संस्थापक शेयर पुनः लिलामीमा

आरएमडिसी लघुवित्तको संस्थापक शेयर पुनः लिलामीमा

- Advertisement -spot_img

आजदेखि आरएमडिसी लघुवित्त वित्तीय संस्थाको सस्थापक शेयर लिलामीमा आएको छ ।

कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ लाख १० हजार १६५ कित्ता संस्थापक शेयर आज (मंगलबार) देखि पुनः लिलामीमा ल्याएको हो । पटक–पटक बिक्रिमा राखेको तर वितरण हुन नसकेको शेयर आज कम्पनीले पुनः लिलामीमा ल्याएको हो ।

कम्पनीले प्रतिकित्ता ५ सय ६ रुपैयाँ मुल्य तोकेको हुनाले बोलकबोल गर्दा तोकिएका मुल्य वा सो भन्दा बढी मुल्य अंकित गरेर माग गर्न सकिने जनाइएको छ । कम्पनीको शेयर बिक्रि प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु