Information is intelligence
HomeScience & Technologyनेप्सेको वेबसामइटमा समस्या हुँदा लगानीकर्तालाई तथ्यांक हेर्न कठिन

नेप्सेको वेबसामइटमा समस्या हुँदा लगानीकर्तालाई तथ्यांक हेर्न कठिन

- Advertisement -spot_img

नेप्सेको पुरानो वेबसामइट नचल्दा लगानीकर्तालाई तथ्यांक हेर्न समस्या देखिएको छ । 

जिआइडिसिमा समस्या आएको कारण नेप्सेको पुरानो वेबसाइट बन्द भएको छ जसले गर्दा लगानीकर्ताले नयाँ वेबसाइट मार्फत मात्रै तथ्यांक हेर्न पाएका छन्।

यो पढ्नुहोस : नेपाल स्टक एक्सचेन्जले पुरानो वेबसाइट बन्द गर्दै, नयाँ वेभ साइट नै आधिकारिक गर्ने प्रक्रिया शुरु

नेप्सेको पुरानो वेबसाइटमा समस्या आएपछि विभिन्न माध्यममा पनि तथ्याँक समेत हेर्न सकिएको छैन।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु