Information is intelligence
HomeEconomyरुरु जलविद्युतको शेयर मूल्यमा सकरात्मक सर्किट

रुरु जलविद्युतको शेयर मूल्यमा सकरात्मक सर्किट

- Advertisement -spot_img

मंगलबार नेप्सेमा रुरु जलविद्युत कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमुल्य ९८ रुपैंयाले बढेर प्रतिकित्ताको मुल्य १ हजार ७८ पुगेको छ ।

यस्तै, मार्केट डेपमा कम्पनीको ६ हजार ८५२ कित्ता खरिद माग भएको छ भने १ हजार २६ कित्ता शेयर बिक्रीमाग भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु