Information is intelligence
HomeEconomy२६ अङ्कले बढ्यो नेप्से, यी हुन् सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

२६ अङ्कले बढ्यो नेप्से, यी हुन् सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

- Advertisement -spot_img

साताको तेस्रो कारोबार दिन नेप्से अङ्क बढेको छ ।

आज नेप्से २६.०२ अङ्कले बढेर ३१११.०९ अङ्कमा पुगेको छ ।

आज ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७७४ रुपैयाँको कारोबार भएको छ ।

सबैभन्दा बढी अपिको ४६ करोड भन्दा बढीको कारोबार भएको छ ।

आज सबैभन्दा बढी कमाउने कम्पनीहरु

आज सबैभन्दा बढी गुमाउने कम्पनीहरु

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु