Information is intelligence
HomeEntertainment & Artsअक्षय कुमार अभिनित चलचित्र ‘बेलबटम’को ट्रेलर सार्वजनिक

अक्षय कुमार अभिनित चलचित्र ‘बेलबटम’को ट्रेलर सार्वजनिक

- Advertisement -spot_img

बलिउडमा खेलाडीको रूपमा चर्चित कलाकार अक्षय कुमार अभिनित चलचित्र ‘बेलबटम’ को ट्रेलर सार्वजनिक भएको छ ।

अक्षय कुमारले सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रेलर सार्वजनिक भएको जानकारी दिएका हुन् । चलचित्रमा अक्षय कुमारको साथमा वाणी कपुर, हुमा कुरैशी र लारा दत्ताको शीर्ष भूमिका रहेको छ । चलचित्रमा वाणी कपुरले अक्षयकी पत्नीको भूमिका निर्वाह गरेकी छिन् ।

चलचित्र सन् १९८४ मा भएको प्लेन हाइज्याकको घटनामा आधारित रहेको छ । लगातार पाँच पटक प्लेन हाइज्याक भएपछि भारत सरकारले यस अप्रेसनका लागि एक जासुस ल्याएको थियो । जसको कोड नाम बेल बटम थियो । चलचित्रलाई रंजित तिवारीले निर्देशन गरेका हुन् । चलचित्र १९ अगस्टमा रिलिज हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु