Information is intelligence
HomePoliticsमाधव नेपाल पक्षको केन्द्रिय कमिटी बैठक आजलाई स्थगित

माधव नेपाल पक्षको केन्द्रिय कमिटी बैठक आजलाई स्थगित

- Advertisement -spot_img

काठमाडौं । नेकपा (एमाले) माधव कुमार नेपाल पक्षले आज विहान ११ बजेका लागि आह्वान गरेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। बैठक भोलीलाई सारिएको हो ।

केही सदस्यहरु उपत्यका बाहिर रहेकाले आजलाई तय गरिएको बैठक भोलिसम्मलाई स्थगित गरिएको केन्द्रिय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए ।

पार्टी भित्रको विवाद, आफुहरुको समर्थनमा बनेको देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागिता हुने वा नहुने लगायतका विषयमा छलफल गर्न नेपाल पक्षले केन्द्रीय कमिटी सदस्यहरुको बैठक आह्वान गरेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु