Information is intelligence
HomeSportsक्रिकेट एकेडेमी खोल्ने पारस खड्काको घोषणा

क्रिकेट एकेडेमी खोल्ने पारस खड्काको घोषणा

- Advertisement -spot_img

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले क्रिकेट एकेडेमी खोल्ने घोषणा गरेका छन्।

बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै पारसले क्रिकेट एकेडेमी खोल्ने घोषणा गरेका हुन्।

उनले केही महिनामै उक्त एकेडेमीको उद्घाटन गर्ने पनि जानकारी दिए।मंगलबार पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए।

पत्रकार सम्मेलनमा पारसले घरेलु क्रिकेटमा अझै केही समय आफू रहने बताए।उनले नेपाली क्रिकेटमा आफ्नाे नयाँ करियर सुरु भएकाे बताए। ‘हिजाेसम्म प्यासनले ड्राइभ गरेकाे थियाे आजबाट करियर सुरु भयाे’ पारसले भने।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु