Information is intelligence
HomeShare Bazarनेप्सेमा कुलमान इफेक्ट ? आज पनि अर्को उचाइ , यी हुन् सबैभन्दा...

नेप्सेमा कुलमान इफेक्ट ? आज पनि अर्को उचाइ , यी हुन् सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

- Advertisement -spot_img

साताको कारोबार चौथो दिन नेप्से बढेको छ ।

आज नेप्से १२.०५ अङ्कले बढेर ३१२३.१५ अङ्कमा पुगेको छ ।

आज १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ रुपैयाँको कारोबार भएको छ ।

सबैभन्दा बढी अपिको ७९ करोड भन्दा बढीको कारोबार भएको छ ।

आज सबैभन्दा बढी कमाउने कम्पनीहरु

आज सबैभन्दा बढी गुमाउने कम्पनीहरु

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु