Information is intelligence
HomeShare Bazarसमस्याको बिच मनकामनाका स्मार्ट लद्युवित्तको दोस्रो बजारमा आज कारोबार, कतिमा भयो ओपन...

समस्याको बिच मनकामनाका स्मार्ट लद्युवित्तको दोस्रो बजारमा आज कारोबार, कतिमा भयो ओपन ?

- Advertisement -spot_img

काठमाण्डौ | मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर आजदेखि दोस्रो बजारमा प्रवेश गरेको छ ।

कम्पनीले न्यून संख्यामा शेयर जारी गरेका कारण यसबीचका दुई दिनमा स्पेशल प्रि ओपन सेसन सोमबार कारोबारमा म्याच हुन नसकेपछि कारोबार हुन सकेको थिएन ।

बुधबार कम्पनीको १० कित्ता शेयर २९६।७० रुपैयाँमा कारोबार भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु