Information is intelligence
HomeEntertainment & Artsनविन के भट्टराईको ‘‘सम्झिरहन्छु’ सार्वजनिक

नविन के भट्टराईको ‘‘सम्झिरहन्छु’ सार्वजनिक

- Advertisement -spot_img

गायक नविन के भट्टराइको स्वरको फ्यान हजारौं छन् । तर, पछिल्लो समय नविनको स्वरमा कमै मात्र गीत सुन्न पाइन्छ । उनै, नविनले २ वर्षपछि ‘संझिरहन्छु’ बोलको गीत सार्वजनिक गरेका छन् । नविनकै शब्द तथा संगीतमा तयार यो गीतले प्रेमिकाको यादमा पर्खिरहेको एक प्रेमीको कथा भन्छ ।

भिडियोमा कलाकार राज कटुवाल र नायिका वर्षा सिवाकोटीले मोडलिङ गरेका छन् । सौरभ लामाको छायांकन रहेको भिडियोमा अर्जुन जीसीको सम्पादन छ । भिडियोलाई नविना भट्टराइले निर्देशन गरेकी हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु