Information is intelligence
HomeEconomyविहीवारको विनिमयदर सार्वजनिक

विहीवारको विनिमयदर सार्वजनिक

- Advertisement -spot_img

काठमाडौं | नेपाल राष्ट्र बैंकले बिहीवार (आज) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४० पैसा र बिक्रीदर ११९ रुपैयाँ रहेको छ ।

त्यसैगरी युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ३८ पैसा बिक्रीदर १४१ रुपैयाँ ९ पैसा, क्यानडियन डलरको खरिददर ९४ रुपैयाँ ८६ पैसा, बिक्रीदर ९४ रुपैयाँ ९४ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु