Information is intelligence
HomeGoldpriceआज सुनकाे मूल्य स्थिर भने चाँदीकाे मूल्यमा गिरावट

आज सुनकाे मूल्य स्थिर भने चाँदीकाे मूल्यमा गिरावट

- Advertisement -spot_img

काठमाडौं : बिहीबार नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको घटेको छ ।

आज सुनको मुल्य प्रतितोला ९२ हजार रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

चाँदीको मुल्य भने तोलामा १० रुपैंयाले घटेको छ । आज चाँदीको मुल्य तोला १ हजार २७५ रुपैंया कायम भएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १ हजार २८५ रहेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु