Information is intelligence
HomeEntertainment & Artsप्रताप र अस्मिताको स्वरमा "जीउनु छ साथमा" गीत सार्वजनिक

प्रताप र अस्मिताको स्वरमा “जीउनु छ साथमा” गीत सार्वजनिक

- Advertisement -spot_img

प्रताप दास र अस्मिता अधिकारीको स्वरमा रहेको ‘जिउनु छ साथमा’ बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ।


लोकप्रिय नायक पुष्प खड्का र प्रकृति घिमिरेको अभिनय रहेको भिडिओ रोमान्टिक लभ स्टोरीमा आधारित छ।

ज्ञानेन्द्र गिरीको शब्द तथा संगीत रहेको गीतको भिडिओ सुलेमान शंकर ‘ईकु’ले निर्देशन गरेका हुन्। भिडिओलाई पवन सुस्लिङले खिचेका हुन् भने सम्पादन सन्देश शाहको छ।

मुस्कान ढकालको कन्सेप्टमा तयार भएको भिडिओमा शिशिर खातीको कोरियोग्राफी छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु