Information is intelligence
HomePolitics"मुख्यमन्त्री कार्यालयमा बन्धक बनाइयो, ट्वाइलेटको चप्पल लगाएर भागेँ": विमला वली

“मुख्यमन्त्री कार्यालयमा बन्धक बनाइयो, ट्वाइलेटको चप्पल लगाएर भागेँ”: विमला वली

- Advertisement -spot_img

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सांसद विमला वली माओवादी संसदीय दलको कार्यालयमा सार्वजनिक भएकी छन् । दुई दिनअघि आफू एमालेमै रहेको भनेर विज्ञप्ति जारी गरेकी उनले आज आफूलाई मुख्यमन्त्री कार्यालयमा बन्धक बनाइएको बताइन् ।

वलीको दावीअनुसार उनलाई गत १५ साउनमा दाङबाट कब्जामा लिएर मुख्यमन्त्रीकार्यालयमा पुर्‍याइएको थियो । त्यहाँबाट हिजो आफू ट्वाइलेटको चप्पल लगाएर भागेको उनले बताइन् । अहिले आफू माओवादीमै रहेको उनको भनाइ छ ।

‘म यतै हो, उता भएको भए यता किन आउँथे ? ’ पत्रकारसँग कुरा गर्दै वलीले भनिन्, ‘यताउता भन्ने शब्द नै गलत हो ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु