Information is intelligence
HomeShare Bazarयुनियन लाइफको शेयरमुल्यमा सकरात्मक सर्किट,शेयरको उच्च माग

युनियन लाइफको शेयरमुल्यमा सकरात्मक सर्किट,शेयरको उच्च माग

- Advertisement -spot_img

बिहीबार युनियन लाइफ इन्स्योरेन्स शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमुल्य ९.९८ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीको शेयरमुल्यको ४३.८० अंकले बढेर रु.४८२.७० पुगेको छ ।

यस्तै,मार्केट डेपमा कम्पनीको ११ लाख २१ हजार ९८४ कित्ता शेयर खरिद माग भएको छ भने बिक्रीकर्ता भने शून्य रहेका छन् ।
 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु