Information is intelligence
HomeNewsभुटानले दिएको कोरोना खोप नेपाल आइपुग्यो

भुटानले दिएको कोरोना खोप नेपाल आइपुग्यो

- Advertisement -spot_img

भुटानले नेपाललाई दिएका कोरोना खोप नेपाल आइपुगेको छ । भुटान सरकारले नेपाललाई दिएको ३ लाख डोज अस्ट्राजेनिका खोप शुक्रबार बिहान नेपाल आइपुगेको हो ।

भुटानले विभिन्न मुलुकले सहयोग पठाएका खोप आफ्नो देशका सबै लक्षित नागरिकलाई  लगाइसकेर बचेपछि नेपाललाई पठाएको हो । 

भुटानबाट २१ बाकस खोप नेपाललाई प्राप्त भएको स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाले जानकारी दिएको छ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु