Information is intelligence
HomeGoldpriceसुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

- Advertisement -spot_img

काठमाडौं : नेपाली बजारमा सुनको मुल्य ५ सयले घटेको छ। बिहीबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ५ सयले घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। 

चाँदीमा पनि सामान्य गिरावट आएको छ । आज चाँदी तोलाको एक हजार २६५ रुपैयाँमा किचबेच भइरहेको छ। 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु