Information is intelligence
HomeEconomyलघुवित्तहरुको चौथो त्रैमास रिपोर्ट, यस्तो छ नाफा विवरण

लघुवित्तहरुको चौथो त्रैमास रिपोर्ट, यस्तो छ नाफा विवरण

- Advertisement -spot_img

२२ लघुवित्तहरुले गत आर्थिक बर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनकि गरेका छन् । चौथो त्रैमासको विवरण अनुसार प्रायको नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढोत्तरी भएको पाइएको छ।

१. छिमेक लघुवित्त

नाफा : १ अर्ब २१ करोड ५६ लाख ३३ हजार रुपैयाँ खुद नाफा
अघिल्लो आर्थिक वर्ष : ६४ करोड ९२ लाख ४० लाख रुपैयाँ खुद नाफा

२. निर्धन उत्थान लघुवित्त
नाफा : ९१ करोड ९१ लाख ७३ हजार रुपैयाँ खुद नाफा
अघिल्लो आर्थिक वर्ष : २८ करोड ४३ लाख ४५ हजार रुपैयाँ नाफा

३. आशा लघुवित्त
नाफा : १२ करोड ७१ लाख रुपैयाँ नाफा
अघिल्लो आर्थिक वर्ष : ४ करोड ६६ लाख रुपैयाँ नाफा

४. ग्लोबल आइएमई लघुवित्त
नाफा : २२ करोड ७६ लाख रुपैयाँ खुद नाफा
अघिल्लो आर्थिक वर्ष: ५ करोड ९४ लाख रुपैयाँ नाफा

५. सिभिल लघुवित्त
नाफा : ६ करोड ५४ लाख ७१ हजार रुपैयाँ खुद नाफा
अघिल्लो आर्थिक वर्ष : १ करोड १३ लाख ९५ हजार रुपैँया नाफा

६.जीवन विकास लघुवित्त वित्तीय संस्था
नाफा : ६८ करोड ९५ लाख ५८ हजार रुपैयाँ खुद नाफा
अघिल्लो आर्थिक वर्ष: ३४ करोड १४ लाख २३ हजार रुपैयाँ

७. एनएमबि लघुवित्त
नाफा : १९ करोड ८७ लाख ९८ हजार रुपैयाँ खुद नाफा
अघिल्लो आर्थिक वर्ष: ७ करोड ५५ लाख ९८ हजार रुपैयाँ नाफा

८.आरम्भ चौतारी लघुवित्त
नाफा : ११ करोड ७९ लाख रुपैयाँ खुद नाफा
अघिल्लो आर्थिक वर्ष: २ करोड ४० लाख रुपैयाँ नाफा

९. स्वाभिमान लघुवित्त
नाफा : ५ करोड ५९ लाख रुपैयाँ खुद नाफा
अघिल्लो आर्थिक वर्ष: २ करोड १८ लाख ९५ हजार

१०. लक्ष्मी लघुवित्त
नाफा : १९ करोड ३१ लाख ९२ हजार रुपैयाँ खुद नाफा
अघिल्लो आर्थिक वर्ष: ६ करोड ५२ लाख ६५ हजार रुपैयाँ

११. सूर्योदय लघुवित्त
नाफा : १० करोड ५६ लाख ५ हजार रुपैयाँ नाफा
अघिल्लो आर्थिक वर्ष: ४ करोड २४ लाख ५६ हजार रुपैयाँ खुद नाफा

१२. स्वाबलम्बन लघुवित्त
नाफा : ६१ करोड ९४ लाख ८२ हजार रुपैयाँ खुद नाफा
अघिल्लो आर्थिक वर्ष: ३५ करोड ६१ लाख ८५ हजार रुपैयाँ

१३. महिला लघुवित्त
नाफा : ९ करोड २९ लाख ८२ हजार रुपैयाँ खुद नाफा
अघिल्लो आर्थिक वर्ष: ३ करोड ४७ लाख १३ हजार रुपैयाँ नाफा

१४. वोमी लघुवित्त
नाफा : १६ करोड ५ लाख ३९ हजार खुद नाफा
अघिल्लो आर्थिक वर्ष: २ करोड ९ लाख ३६ हजार नाफा

१५. साधना लघुवित्त
नाफा : ११ करोड ७० लाख ९५ हजार खुद नाफा
अघिल्लो आर्थिक वर्ष: ३ करोड ९५ लाख १३ हजार रुपैयाँ नाफा

१६. स्वरोजगार लघुवित्त
नाफा : १५ करोड ४३ लाख २१ हजार खुद नाफा
अघिल्लो आर्थिक वर्ष: ५ करोड ७२ लाख रुपैयाँ नाफा

१७. गणपति लघुवित्त
नाफा : ४ करोड २१ लाख ३१ हजार रुपैयाँ
अघिल्लो आर्थिक वर्ष: २ करोड ३९ लाख ५० हजार रुपैयाँ

१८. आरएसडिसी लघुवित्त
नाफा : ९ करोड १० लाख ८० हजार खुद नाफा
अघिल्लो आर्थिक वर्ष: ७ करोड ८८ लाख ८७ हजार

१९. आरएमडिसी लघुवित्त 
नाफा : २३ करोड २५ लाख ६८ हजार खुद नाफा
अघिल्लो आर्थिक वर्ष: २८ करोड ६० लाख ८ हजार रुपैयाँको नाफा

२०. महुली लघुवित्त  
नाफा : ९ करोड ८० लाख ४७ हजार रुपैयाँ खुद नाफा गरेको छ
अघिल्लो आर्थिक वर्ष: २ करोड १५ लाख ४१ हजार रुपैयाँ

२१. डिप्रोक्स लघुवित्त
नाफा : ७१ करोड ३७ लाख २९ हजार रुपैयाँ खुद नाफा
अघिल्लो आर्थिक वर्ष: २७ करोड ४९ लाख ९१ हजार खुद नाफा

२२. सबैको लघुवित्त  
नाफा : ११ करोड ४३ लाख १६ हजार खुद नाफा
अघिल्लो आर्थिक वर्ष: ३ करोड ४४ लाख ४६ हजार मात्र खुद नाफा

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु