Information is intelligence
HomeEntertainment & Artsआज 'द भ्वाइस अफ नेपाल' काे ग्राण्ड फिनाले हुदैँ

आज ‘द भ्वाइस अफ नेपाल’ काे ग्राण्ड फिनाले हुदैँ

- Advertisement -spot_img

काठमाडौं – चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को ग्राण्ड फिनाले शनिवार हुँदैछ । ग्राण्ड फिनालेमा चार प्रतिस्पर्धीबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । शनिवार साँझ प्रत्यक्ष प्रसारणमा विजेता घोषित गरिनेछ ।

कोरोनाभाइरसको संक्रमणका कारण आज हुने ग्राण्ड फिनालेमा सीमित दर्शकहरु मात्र सहभागी हुनेछन् । किरण गजमेर, आर्यन तामाङ, तारा श्रीस मगर र ज्वाला राई मध्ये तेस्रो भ्वाइस अफ को बन्छ हेर्न बाकीँ नैछ ।

तारा टीम राजुबाट हुन् भने ज्वाला टीम तृष्णाबाट हुन् । यस्तै किरण टीम प्रमोदबाट र आर्यन टीम दीपबाट हुन् । आज भोटका आधारमा विजेता घोषणा गरिनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु