Information is intelligence
HomeNewsनेबिकाे बिस्कुटको कारखानामा लागेको आगो नियन्त्रणमा

नेबिकाे बिस्कुटको कारखानामा लागेको आगो नियन्त्रणमा

- Advertisement -spot_img

बालाजुस्थित औद्योगिक क्षेत्रमा रहेको नेविको बिस्कुटको कारखानामा लागेको आगो अन्तत: नियन्त्रणमा आएको छ। बिहान २ बजेदेखि लागेको आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

उपत्यकाका सबै दमकल, प्रहरी, सेना र स्थानीय परिचालित गरिएपनि आगो नियन्त्रणमा नआएपछि हेलिकप्टरबाटसमेत पानी फालिएका थियो ।

सिम्रिक एअरको हेलिकप्टरले रानीपोखरी र माछापोखरीबाट पानी ओसार्दै आगो नियन्त्रण प्रयास गरेको हो । आगलागीबाट कारखानको एउटा भवनमा पुरै क्षति पुगेको छ। आगलागीको कारण खुल्न सकेको छैन। आगलागीका कारण कति क्षति पुग्यो भन्ने विवरण आउँन बाँकी छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु