Information is intelligence
HomeNewsविद्यार्थीको भविष्यमा असर नपर्नेगरी निर्णय गर्छु: प्रधानमन्त्री देउवा

विद्यार्थीको भविष्यमा असर नपर्नेगरी निर्णय गर्छु: प्रधानमन्त्री देउवा

- Advertisement -spot_img

प्रधानमन्त्री शेरबहादुर देउवाले परीक्षाका सन्दर्भमा विद्यार्थीको भविष्य र स्वास्थ्य दुवैमा असर नपर्नेगरी सरकारले निर्णय गर्ने आश्वासन दिएका छन्।

शुक्रबार आफूहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले विद्यार्थीको स्वास्थ्य र भविष्य दुवै सुरक्षित हुनेगरी निर्णय गर्ने विश्वास दिलाएको नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले शनिबार बिहान जानकारी दिएका हुन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु