Information is intelligence
HomeBankमुक्तिनाथ विकास बैंकद्वारा 'मुक्तिनाथ ग्राहक विशेष लाभ योजना' सञ्चालन

मुक्तिनाथ विकास बैंकद्वारा ‘मुक्तिनाथ ग्राहक विशेष लाभ योजना’ सञ्चालन

- Advertisement -spot_img

मुक्तिनाथ विकास बैंकले विभिन्न कर्जाहरुमा  ‘मुक्तिनाथ ग्राहक विशेष लाभ योजना’को आकर्षक कर्जा योजना सञ्चालनमा ल्याएकोे छ। योजना अन्तर्गत अधिकांश कर्जाहरुमा सीमित अवधिका लागि सुविधाहरु दिइएको छ।

यस्तो छ योजना :

  • न्युनतम ब्याजदर
  • ४८ कार्य घण्टा भित्र कर्जा स्वीकृती गरिने
  • नियमित किस्ता तिरेमा तिरेको ब्याजमा १० प्रतिशत छुट
  • एक वर्षसम्म कर्जा स्वीकृत हुँदा कायम ब्याजदर परिवर्तन गरिने छैन
  • कर्जा सेवा शुल्क अधिकतम १ प्रतिशत मात्र
  • विना सुरक्षण शुल्कमा लकर सुविधा
  • बैंकबाट कर्जा लिएका ग्राहकहरुले २०७७ असार मसान्तको कर्जाको तिर्न बाँकी सांवा र ब्याज साउन मसान्तसम्ममा चुक्ता गरेमा कर्जाको ब्याजदरमा २ प्रतिशत सम्मको छुट दिने व्यबस्था

बैंकको नियमानुसार शर्तहरु लागु हुनेछ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु