Information is intelligence
HomeNewsजापानले दिएको खोप नेपाल आइपुग्यो

जापानले दिएको खोप नेपाल आइपुग्यो

- Advertisement -spot_img


जापानले नेपाललाई दिने भने भनेको एस्ट्राजेनेका खोप आइपुगेको छ । कोभ्याक्स परियोजनामार्फत् शनिबार बिहान पाँच लाख १३ हजार डोज खोप काठमाडौँ आइपुगेको हो । 

कतार एयरवेजको विमानले बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त खोप ल्याइपुर्‍याएको छ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु