Information is intelligence
HomeEntertainment & Arts‘द भ्वाइस अफ नेपाल’ सिजन- ३ को उपाधि किरण गजमेरलाई

‘द भ्वाइस अफ नेपाल’ सिजन- ३ को उपाधि किरण गजमेरलाई

- Advertisement -spot_img

‘द भ्वाइस अफ नेपाल’ सिजन- ३ को उपाधि किरण गजमेरले जितेका छन् । टिम प्रमोदबाट फाइनलमा पुगेका गजमेरले उपाधिसँगै नगद २५ लाख रुपैयाँ पनि प्राप्त गरेका छन् ।

सिजन- ३ को फाइनलमा तारा श्रीष मगर, आर्यन तामाङ तथा ज्वाला राई फाइनलमा पुगेका थिए । तारा टिम राजुबाट, तामाङ टिम दीपबाट र ज्वाला टिम तृष्णाबाट फाइनलमा पुगेका हुन् ।

उपाधि जितेसँगै किरणले विश्वभरबाट आफूलाई भोट गर्नेहरूलाई धन्यवाद दिएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु