Information is intelligence
HomeSportsसिजनको पहिलो खेलमा पिएसजीको पुनरागमन जित

सिजनको पहिलो खेलमा पिएसजीको पुनरागमन जित

- Advertisement -spot_img

फ्रान्सेली लिग वानमा को यस सिजनको पहिलो खेलमा पेरिस सेन्ट जर्मेन(पिएसजी)ले जित हात पारेको छ । पिएसजीले ट्रोयसमाथि २–१ को जित निकालेको हो। 

९औँ मिनेटमा ओलिड एल हाजमको गोलबाट ट्रोयसले खेमला अग्रता लिएको थियो । 

पिएसजीका लागि २ मिनेटको फरकमा अचरफ हाकिमी र मउरो इकार्डीले गोल गरेपछि पीएसजी अग्रता बनाउन सफल भयो । पुनरागमन जितका लागि हाकिमीले १९औँ र इकार्डी २१औँ मिनेटमा गोल गरेका हुन् । 

त्यसपछि खेलको बाँकी समयमा कुनै टोलीबाट गोल हुन नसक्दा पिएसजीले बाजी मारेको हो । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु